"I am Going"


हरिबिर : ओइ यस्को मिनिङ के हो,भन्दे न यार ? "I am Going"

रामबिर्: "म जान्छु"

हरिबिर : तेरा बाजे लौ जा त ,, कती जनालाई सोधिसके ..... त चै यस्को मिनिङ नभनिकन जानै पाउन्नस्

एउटा मान्छे प्याराशुट बेच्दै : प्लेन बाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा safely ल्यान्ड हुनुहोस् ।

ग्राहक : यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ?

प्याराशुट बेच्ने मान्छे : खुलेन भने तिम्रो पैसा फिर्ता .........

शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।

ठट्टा प्रसाद :{ उठ्यो र भन्यो }, सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ???